Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • वामपन्थी एकता वा ध्रवीकरण तत्काल उचित छैन : केपी ओली

    वामपन्थी एकता वा ध्रवीकरण तत्काल उचित छैन : केपी ओली

    दलबीच संवाद र न्यूनतम समझदारी आवश्यक

    अनलाइन नेपाल
  • शनिबार, ८ बैशाख २०८१
  • 432
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता वा ध्रवीकरण उचित नभएको टिप्पणी गरेका छन् ।

    शनिवार ललितपुरको गोदावरीमा आयोजित राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।



    उनले मुख्य विषयमा प्रमुख दलबीच संवाद र न्यूनतम समझदारी आवश्यक रहेको भन्दै एकता र ध्रुवीकरण तत्काल आवश्यक नहुने बताए ।



    सहकार्य र विश्वासको वातावरण बने विचार मिल्ने एक ठाउँमा आउन सक्ने पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार