Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विकास र पुनर्निर्माणमा खर्च गर्न दक्षिण कोरियाले युक्रेनलाई २ अर्ब डलर ऋण दिने

एजेन्सी । दक्षिण कोरियाले युक्रेनलाई आगामी पाँच वर्षभित्र कम ब्याजमा दुई अर्ब डलर ऋण दिने भएको छ ।

दक्षिण कोरियाका अनुसार सो रकम युक्रेनको विकास र पुनर्निर्माणमा खर्च गरिन लागिएको हो ।

दक्षिण कोरियाले यसै वर्षभित्र युक्रेनलाई करिब १० करोड डलर बराबरको सहायता पठाउने जनाएको छ ।

रुसी आक्रमणपछि दक्षिण कोरियाले युक्रेनलाई समर्थन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077