Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेयर बालेनको प्रश्न - कतारको मरुभूमिमा जंगली जनावर कसरी बाँच्न सक्छ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मरुभूमिमा जंगली जनावर कसरी बाँच्न सक्छ भन्दै प्रश्न गरेका छन् ।

सरकारले कतारलाई दुईवटा हात्ती उपहार दिने भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रश्न गरेका हुन् ।

उनले पशु उपहार दिनु वा बेच्नु कानूनी हो ? भन्दै प्रश्न गरे ।

यस्तै उनले प्रश्न गर्दै भने, 'म आश्चर्यचकित छु कि मरुभूमिमा जंगली जनावर कसरी बाँच्न सक्छ ? पशु अधिकार एउटा ठट्टा हो, कतारमा पशु अधिकार भन्दा तल मानव बेच्ने राष्ट्रमा !!'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077