Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौँ महानगरको कार्यालय अब बिहान ९ बजेदेखि खुला

काठमाडौं । काठमाडौँ महानगरपालिकाले शुक्रबारदेखि विहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको छ ।

सेवा सहजताका लागि विहान १ घण्टा अगाडि कार्यालय सञ्चालन थालिएको हो ।

प्रवक्ता नविन मानन्धरका अनुसार वेलुकाको समय भने परिवर्तन भएको छैन ।

यो सेवा महानगरपालिकाका सबै विभाग, वडा, सचिवालय, आयोजनासमेतका कार्यालयको हकमा लागू हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077