Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इलाम-२ मा अहिलेसम्म ४० प्रतिशत मत खस्यो

इलाम । इलाम-२ को उपनिर्वाचनमा ४० प्रतिशत मत खसेको छ । दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान खसेको हो ।

बिहान भन्दा अहिले मतदान केन्द्रहरूमा मतदाताको भिड बढ्न थालेको छ ।

केही केन्द्रमा धेरै र केहीमा थोरै खसेको हुँदा औसतमा ४० प्रतिशत मतदान भएको छ ।

बिहान ११ बजे सम्म २२ प्रतिशत मत खसेको थियो ।

इलामको ६ वटा पालिकाको ४२ वटा वडामा १४९ मतदान केन्द्र छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077