Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बझाङमा एमालेलाई दोब्बर मतको अग्रता

बझाङ । बझाङको प्रदेशसभा क्षेत्र नम्बर १ मा एमालेका दमन भण्डारीले अग्रता कायम राखेका छन्।

उनले नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहलाई दोब्बर मतले पछि पारेका छन्।

छबिसपाथिभेरा गाउँपालिकाको १ र २ वडामा मतगणना सकिँदा एमालेका दमन भण्डारी ७५७ मत पाएका छन्। भने कांग्रेसका सिंहले ३८० मत पाएका छन्।

यस्तै माओवादीका जनक बुढाले २२६ मत पाउँदा र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ११५ मत पाएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्काले भने जम्मा ३ मत मात्रै पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077