Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झापामा प्रहरीले गोली चलायो

झापा । झापामा प्रहरीले एक व्यक्तिलाई गोली हानेको छ ।

लागुऔषध कारोबनरमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन गोली हानेको हो । गोली लागेर घाइते व्यक्ति स्थानीय ३० वर्षिय अब्दुक सरिक मियाँ छन् ।

झापा गाउँपालिका ३ स्थित सीमा क्षेत्रमा लागु औषध नियन्त्रण ब्यूरोको टोलीले चलाएको गोली लागेर उनी घाइते भएका छन् ।

उनको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ। ती व्यक्तिसँग एक सय ३० ग्राम ब्राउन सुगर बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077