Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकामा प्रहरीमाथि गोली प्रहार हुँदा तीन जनाको मृत्यु, पाँच घाइते

एजेन्सी । अमेरिकाको नर्थ क्यारोलिनामा आपराधिक समूहको आक्रमणमा तीन प्रहरी अधिकारी मारिएका छन् भने पाँचजना घाइते भएका छन् ।

एक वारेन्ट कार्यान्वयनका क्रममा घर सिज गर्न पुगेका प्रहरी अधिकारीमाथि घर भित्रबाट गोली प्रहार भएको हो ।

स्नीय चार्लोटेमा उक्त घटना करिव तीन घण्टापछि नियन्त्रणमा आएको थियो। घटनामा एकजना आक्रमणकारी पनि मारिएका छन् ।

गोली प्रहारमा दुई सुटर संलग्न रहेका थिए। घाइते सुरक्षाकर्मी टास्क फोर्सको नेतृत्व गरिरहेको यूएस मार्सल सर्भिससम्बद्ध रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077