Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सुहाङ विजयी भएपछि खुसी साट्न इलाम पुगे ओली

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् ।

इलाम २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङ विजयी भएपछि उनलाई बधाई साथै खुसी साट्न ओली इलाम पुगेका हुन् ।

May be an image of 12 people and table

ओलीले सुहाङलाई खादामाला लगाएर अंकमाल गरे ।

May be an image of 10 people and dais

सुहाङले ओलीलाई ढोगेर आशीर्वादसमेत मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077