Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी–२० विश्वकप खेल्ने अफगानिस्तानको टोली घोषणा

काठमाडौं । टी–२० विश्वकप क्रिकेट खेल्ने अफगानिस्तानको टोली घोषणा भएको छ ।

अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ देखि शुरू हुने विश्वकपका लागि राशिद खानको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको हो ।

१५ सदस्यीय टोलीमा अफगानिस्तानले १९ वर्षीय विकेटकिपर ब्याट्सम्यान मोहम्मद इशाकलाई पनि टोलीमा समावेश गरेको छ ।

अफगानिस्तानले जुन ३ मा युगान्डासँगको खेलबाट टी–२० विश्वकपमा आफ्नो यात्रा शुरू गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077