Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज नवलपरासी जाँदै एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नवलपरासी जाँदै छन् ।

पार्टीको नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली आज बिहान भैरहवा जान लागेका हुन् । ​

भैरवहाबाट हुलाकी सडक हुँदै परासी जाने कार्यक्रम छ ।

त्यहाँ दिउँसो एक बजे अधिवेशन उद्घाटन गरेर ओली आजै ३ बजे काठमाडौं फर्किने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077