Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डीभीको नजिता भोलि आउने

काठमाडौं । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा (डीभी)२०२५ को नतिजा भोलि आउने भएको छ ।

शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो ।

नेपाली समयअनुसार राति करिब ९ बजेपछि अमेरिकी विदेश मन्त्रालयको आधिकारिक वेबसाइटमा गएर डीभी परे/नपरेकाे हेर्न सकिन्छ ।

यो नै इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको दूतावासले जनाएको छ ।

नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेसन नम्बर प्रयोग गर्नुपर्नेछ ।

छनोट हुने आवेदकलाई त्यसपछिको प्रक्रियाबारे जानकारी साेही साइटमा उपलब्ध हुने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077