Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिकी ‘डीभी’को नतिजा आज बेलुकी सार्वजनिक हुँदै, यसरी हेर्नुहोस्

काठमाडौं । अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) २०२५ को नतिजा आज सार्वजनिक हुँदैछ ।

नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत शनिबार बेलुकी नतिजा सार्वजनिक हुने जानकारी दिएको हो।

बेलुकी ९ बजेबाट आफ्नो dvprogram.state.gov/ESC/ मा गई नतिजा हेर्न सकिने छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077