Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

डीभीको नतिजा सार्वजनिक, कसरी हेर्न सकिन्छ नतिजा ?

काठमाडौँ । डाइभर्सिटी भिसा २०२५ को नतिजा सार्वजनिक भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले शनिबार राति पौने १० बजे नतिजा सार्वजनिक भएको जानकारी गराएको हो ।

डिभीका लागि नेपालबाट बर्सेनि हजारौँले फाराम भर्ने गरेका छन् ।

डिभीको नतिजा  dvprogram.state.gov/ESC/ मा गई हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077