Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजश्व अनुसन्धान विभागको महानिर्देशकमा बुढा

काठमाडौं । सरकारले राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चक्रबहादुर बुढालाई जिम्मेवारी दिएको छ।

सरकारले शुक्रबार बुढालाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो ।

बुढालाई हालै पर्यटन विभागबाट सरुवा गरेर प्रधानमन्त्री कार्यालयमा ल्याइएको थियो ।

यसअघिका राजश्वका महानिर्देशक नवराज ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरूवा गरिएको छ।

सरकारले उनलाई महावाणिज्यदूत बनाएर कोलकत्ता पठाउने तयारी गरेको प्रधानमन्त्री कार्याल स्रोतले बतायो ।

गत असार २०८०मा राजस्व अनसन्धान विभागको महानिर्देशकमा ढुंगाना नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077