Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेसले सभामुखलाई देखायो संसद् बैठकमै कालोझण्डा

पोखरा । गण्डकी प्रदेशसभाका सभामुख कृष्ण धिताललाई संसद् बैठकमै कालोझण्डा देखाइएको छ ।

नेपाली कांग्रेसका सांसदहरुले कालोझण्डा देखाएका हुन् । सभामुखले असंवैधानिक बाटोबाट मुख्यमन्त्रीलाई बहुमत पुगेको घोषणा गरेका भन्दै कालोझण्डा देखाएर विरोध गरे।

मुख्यमन्त्री अधिकारीले ३० मत पाएका थिए । प्रदेशसभामा ६० सांसद छन् ।

बहुमतका लागि ३१ सिट चाहिन्छ । तर सभामुखले ३० लाई नै बहुमत घोषणा गरिदिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077