Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंको शंखपार्कमा एक पुरुषको शव फेला, अनुसन्धान गर्दै प्रहरी

काठमाडौं । काठमाडौंको शंखपार्कमा एकजना पुरुष मृत अवस्थामा भेटिएका छन् ।

प्रहरी वृत्त महाराजगञ्जका अनुसार आज बिहान पार्कमा करिब ३५ वर्षका एक जना पुरुषको शव फेला परेका हुन् ।

ती पुरुषको सनाखत हुन बाँकी छ ।

अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077