Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जिल्ला प्रहरी कार्यालय बझाङ परिसरमा भीषण आगलागी

बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङ परिसरमा भीषण आगलागी भएको छ ।

मंगलबार साँझ बझाङ प्रहरीको परिसरमा भीषण आगलागी भएको हो ।

आगलागीबाट अहिलेसम्म जिल्ला प्रहरी कार्यालमा कुनै क्षति नभएको बताइएको छ ।

आगलागीबाट नियन्त्रणको प्रयास भइरहेको बझाङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077