Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारले नेपाल टेलिकमलाई नयाँ लाइसेन्स दिने

काठमाडौं । सरकारले नेपाल टेलिकमलाई नयाँ लाइसेन्स दिने निर्णय गरेको छ ।

स्रोतका अनुसार बिहीबार बसेको मन्त्रिपिषद्को बैठकले आवश्यक प्रक्रिया पूरा गरेर टेलिकमलाई लाइसेन्स दिन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको हो ।

नेपाल टेलिकमको मोबाइल सेवाको २५ वर्षे लाइसेन्सको अवधि भोलि सकिँदै छ ।

त्यसअघि मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको बताइएको छ ।

प्राधिकरणले भोलि नै टेलिकमलाई नयाँ लाइसेन्स दिन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077