Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अत्तरियाबाट लागुऔषधसहित एकजना पक्राउ

कैलाली । कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियाका एक युवक लागुऔषध सहित पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान प्रहरी टोलीले गोदावरी नगरपालिका–१ अत्तरियाको बरपिपल गल्लीबाट विकास कट्टेललाई पक्राउ गरेको हो।

उनको कोठामा चेकजाँच गर्दा लागुऔषध (खैरो हेरोईन) जस्तो धुलो पदार्थ १ (एक) ग्राम फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077