Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेक्सिको-ग्वाटेमालामाको सीमा नजिकै गयो शक्तिशाली भूकम्प

एजेन्सी । मेक्सिको र ग्वाटेमालाको सीमा नजिकै शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। ६ . ४ रेक्टरको भूकम्प आएपछि मानिसहरु त्रसित भएका थिए। उनीहरू घरबाट निस्केर सुरक्षित स्थानतर्फ गएका थिए । यो भूकम्प जमिनको गहिराइबाट ४७ माइल (७५ किलोमिटर) तल रहेको जनाएको छ। तर, राम्रो कुरा के हो भने यी भूकम्पका कारण हालसम्म कुनै पनि जनधनको क्षति भएको खबर छैन । मेक्सिकोको नेशनल सिभिल प्रोटेक्सन एजेन्सीले सामाजिक सञ्जालमा भूकम्पसँग सम्बन्धित अवस्थाको अनुगमन गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077