Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बन्द तथा रूग्ण उद्योग सरकारले सञ्चालन गर्ने

काठमाडौं । सरकारले बन्द तथा रूग्ण उद्योग सञ्चालन गर्ने नीति लिएको छ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो नीति लिएको हो।

सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त सदनलाई सम्बोधन गर्दै निजी क्षेत्र प्रतिस्पर्धी भएका गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना, हेटौंडा कपडा उद्योगलगायतका बन्द तथा रूग्ण अवस्थाका सार्वजनिक संस्थान सम्भाव्यताका आधारमा सार्वजनिक निजी साझेदारी वा अन्य उपयुक्त विधिबाट व्यस्थापन र सञ्चालन गरिने बताए।

उनले व्यवसायिक वातावरण निर्माण गरी उद्योगी व्यवसायीको मनोबल बढाइने पनि बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077