Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

'प्रधानमन्त्री छोरी आत्मनिर्भर' कार्यक्रमको घोषणा

काठमाडौं । सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम घोषणा गरेको छ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिने बताएका हुन्।

महिलालाई आर्थिकरूपमा सक्षम, सबल र सबल बनाउन प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिने उनले बताए।

राष्ट्रपति पौडेलले उक्त घोषणा गर्दैगर्दा संसदमा हाँसो छुटेको थियो। उपस्थित सांसदहरू उक्त कार्यक्रम सुनेर हाँसेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077