Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फ्रान्समा कैदीहरूको भ्यानमा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु

एजेन्सी । फ्रान्समा कैदी बोकेको भ्यानमाथि आक्रमण भएको छ ।

मंगलबार फ्रान्सको नर्मन्डी क्षेत्रमा हमला हुँदा कम्तीमा दुई प्रहरी अधिकारी मारिएका हुन् ।

यी बन्दीहरूलाई अदालतबाट कारागार लगिएको थियो । आक्रमणपछि कैदीहरू घटनास्थलबाट फरार भएका छन्।

यस आक्रमणमा अन्य तीन जना पनि घाइते भएका छन् । यस हमलापछि सयौं प्रहरी आक्रमणकारीको खोजीमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077