Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनसरीमा प्रहरीद्वारा एक युवकमाथि गोली प्रहार

काठमाडौं । सुनसरीमा प्रहरीले एक युवकलाई गोली हानेको छ ।

रामधुनी नगरपालिका ६ मा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो ।

दुई जनालाई लागुऔषधसहित पक्राउ गरिएको र एक जना भाग्ने क्रममा दुई राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको टोलीले गोली चलाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077