Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

संसदमा देखिएको दृश्य केपी ओलीको डिजाइनमा भएको हो, जिम्मेवारी सभामुखले लिनुपर्छ : कांग्रेस

काठमडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदमा देखिएको दृश्य सत्तारुढ दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको डिजाइनमा भएको आरोप लगाएका छन् ।

उनले संसदमा देखिएको दृश्य सुनियोजित भएको बताउँदै यस्तो आरोप लगाएका हुन् ।

उनले संसदमा देखिएको दृश्य सत्तारुढ दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको डिजाइनमा भएको आरोपसमेत लगाए। बुधबार ओलीले संसदीय बैठक बोलाएर, लाइभ देखाएर संसदमा आजको दृश्य मञ्चन गरिएको उनको आरोप छ।

उनले सभामुख देवराज घिमिरे पनि ओलीको आदेश पालकको भूमिका निर्वाह गरेको आरोप लगाए। संसद बैठकमा जे-जे कुरा भयो, त्यसको जिम्मेवारी सभामुखले लिनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077