Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गाजामा मानवीय सहायताका लागि अमेरिकाले निर्माण गर्‍यो अस्थायी बन्दरगाह

एजेन्सी । अमेरिकाले गाजामा मानवीय सहायताका लागि अस्थायी बन्दरगाह निर्माण गरेको छ ।

गाजामा बढ्दो भोकमरी र मानवीय संकटमा सहयोगका लागि अमेरिकाले तटीय क्षेत्रमा तैरिने अस्थायी बन्दरगाह निर्माण गरेको हो ।

जहाँ अमेरिकाले ठूला कार्गो जहाजमार्फत् खाद्यान्न, औषधि लगायत अत्यावश्यक वस्तु ढुवानी गर्नेछ ।

अमेरिकाले अस्थायी संरचना तयार भएको घोषणा गर्दै अब तत्कालै मानवीय सहायता सुरु हुने जानकारी गराएको छ ।
उसले संयुक्त राष्ट्र संघ मार्फत् सहयोग सामग्री उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077