Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभाको कार्यव्यवस्था बैठक जारी

काठमाडौं । राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरू भएको छ ।

संसद भवन नयाँ वानेश्वरमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालको नेतृत्वमा बैठक सुरू भएको हो ।

बैठकमा सदन खुलाउनेबारे छलफल हुनेछ ।

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै आएको छ ।

यसमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने उसको माग छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077