Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी राष्ट्रपति पुटिन भन्छन् - खार्किभलाई तत्काल कब्जा गर्ने योजना छैन

एजेन्सी । दुई दिने चीन भ्रमणका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हिजो हार्बीनको भ्रमण गरेका छन् ।

चीनको पूर्वीत्तर शहर हार्बीन भ्रमणका क्रममा पुटिनले अहिलेलाई युक्रेनको खार्किभ कब्जा गर्ने योजना नभएको बताउनुभएको छ । खार्किभ युक्रेनको दोस्रो ठूलो शहर हो ।

तर पुटिनले रुसको आफ्नै सुरक्षाका लागि ‘सुरक्षित क्षेत्र’ बनाउने उद्देश्यले रुसी फौजहरू पूर्वीत्तर खार्किभ क्षेत्रतर्फ बढिरहेका बताए ।

रुसी सीमा नजिक पर्ने महत्त्वपूर्ण शहर भोभ्चान्स्कमा आक्रमणका घटना भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077