Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गाजामा तीनजना बन्धकको शव फेला

एजेन्सी । उत्तरी गाजाको जबलियामा तीनजना बन्धकको शव फेला परेको छ । इजरायली सेनाका अनुसार शानी लुक, अमित बुस्किला र इत्जाकको शव फेला परेको हो ।

तीन वटा शवमध्ये शानी लुक जर्मनीकी पर्यटक हुन् ।

उनी सङ्गीत महोत्सवमा भाग लिन गाजा नजिक पुगेको अवस्थामा हमास लडाकु समूहले इजरायलमा आक्रमण गरेको थियो ।

अरु दुई शवबारे अनुसन्धान चलिरहेको छ । बन्धक भएका उनीहरुको शव गाजाको सुरुङमा फेला परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077