Jul 22 2026 | २०८३, श्रावण ६ गते
22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले जीबी राईले गरेका सबै फोहोर आफूले सफा नगर्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री रविले यस्तो बताएका हुन् ।
उनले भने, “जीबी राईले गरेका सबै फोहोर मैले सफा गर्नुपर्छ भन्ने छैन ।”
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By