Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट ४० जना मारिए

एजेन्सी । अफ्रिकी देश नाइजेरियाको एउटा गाउँमा बन्दुकधारीले आक्रमण गर्दा ४० जना मारिएका छन् ।

घटना नाइजेरियाको उत्तरी भागमा रहेको पठार राज्यमा भएको हो ।

पठारका प्रहरी प्रवक्ता अल्फ्रेड अलाबोले पठार बंगलाको जंगलमा सुरक्षा एजेन्टहरूको आक्रमणसिछ भागेका लुटेराहरूले सोमबार राति जुराक र डकाई गाउँहरूमा आक्रमण गरेका हुन् ।

बन्धुकधारीले गाउँमा अन्धाधुन्ध गोली चलाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077