Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेयर बालेन भन्छन् - दुश्मनलाई पनि माया गर्नुस्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले ‘दुश्मनलाई पनि माया गर्न’ सुझाव दिएका छन् ।

बुद्ध जयन्तीका अवसरमा सामाजिक सञ्जालमा लेख्दै बालेन्द्रले शान्तिको कुनै धर्म नहुने बताएका हुन् ।

उनले लेखेका छन्, ‘दुश्मनलाई पनि माया गर्नुस् । ‘बुद्ध, इशु, मुहम्मद्। शान्तिको कुनै धर्म छैन, शान्ति मानवता हो। बुद्ध सबैका गुरु हुन्।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077