Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भारतको मनोरञ्जन पार्कमा आगलागी, २८ जनाको मृत्यु

एजेन्सी । भारत गुजरातको एक व्यापारिक मलमा भएको आगलागीमा परी २८ जनाको मृत्यु भएको छ।

राजकोटस्थित टीआरपी मलको गेमिङ जोनमा आगलागी भएको हो ।

आगलागीमा परेकामध्ये अधिकांश १२ जना बालबाललिका रहेको गुजरातका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

शरीर जलेकाले मृतकहरुको पहिचान हुन नसकेको स्थानीय प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077