Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुध्रिँदै अर्थतन्त्र बढ्दै ऋणमाथिको निर्भरता

काठमाडौँ । सकसपूर्ण अवस्थाबाट मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार देखिन थालेको सरकारको अध्ययनले देखाएको छ ।

आइतबार सङ्घीय संसद्को दुवै सदनमा प्रस्तुत गरिएको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणले आर्थिक परिसूचकमा सुधार हुँदै गएको तथ्य सार्वजनिक गरेको हो ।

सर्वेक्षणले लगानीमा सामान्य वृद्धि भई अर्थतन्त्र विस्तार हुँदै गएको पनि उल्लेख गरेको छ ।

आर्थिक सूचकमा सुधार देखाएको सर्वेक्षणले आन्तरिक स्रोत परिचालन सुदृढ नहुँदा सार्वजनिक ऋणमाथिको निर्भरता बढ्दै गएको अवस्थालाई चुनौतीका रूपमा देखाएको छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077