Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सर्वोच्चको परमादेश - सुरेन्द्र पाण्डेलाई ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्नू [पूर्ण पाठसहित]

काठमाडौं । सर्वोच्च अदालतले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम ४८ घन्टाभित्र गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै सो आदेश दिएको हो ।

सर्वोच्च आदशेपछि ठूलो दलको हैसियतामा नेपाली कांग्रेसका गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुने भएका छन् ।

सर्वोच्च अदालतले कोशी प्रदेशको नजिरको व्याख्यासमेत गरेको छ।

यस्तो सर्वोच्चको परमादेश :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077