Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

साउदी प्रो लिगमा रोनाल्डोले बनाए सर्वाधिक गोलको कीर्तिमान

एजेन्सी । अल नासरका फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा सर्वाधिक गोलको कीर्तिमान बनाएका छन् ।

गएराति भएको खेलमा अल नासरले अल इत्तिहादलाई ४–२ ले पराजित गरेको खेलमा रोनाल्डोले दुई गोल गरे ।

योसँगै उनी साउदी प्रो लिगमा यो सिजनको सर्वाधिक गोलकर्ता बनेका छन् ।

रोनाल्डोले यो सिजन साउदी प्रो लिगमा ३१ खेलमा ३५ गोल गरे ।

यसअघि अल नासरका अब्देरराजक हमदल्लाहले सन् २०१८/१९ को सिजनमा ३४ गोल गरी कीर्तिमान बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077