Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गण्डकी प्रदेशको योजना आयोगको उपाध्यक्षमा देवकोटा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा योजना आयोगको उपाध्यक्षमा कृष्णचन्द्र देवकोटालाई नियुक्त गरेका छन्।

मुख्यमन्त्री पाण्डेले आयोगको देवकोटालाई उपाध्यक्षमा नियुक्त गरेका हुन्।

मुख्यमन्त्री पाण्डेले देवकोटालाई पहिलो कार्यकालमा पनि उपाध्यक्षमा नियुक्त गरेका थिए।

देवकोटाले दक्षिण कोरियाको क्योङपुक नेसनल युनिभर्सिटीबाट भूगर्भशास्त्रमा विद्यावारिधि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077