Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माओवादी संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरू भएको छ।

बैठक दलको कार्यालय सिंहदरबारमा केही बेरअघि सुरू भएको हो।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारले आगामी आर्थिक वर्षको लागि अघि सारको बजेट लगायतका विषयमा छलफल हुने बताइएको छ ।

सरकारले ल्याएको बजेटको छलफलमा कसरी भाग लिनेबारे पनि सांसदहरूले धारणा राखिरहेका छन्।

प्रतिनिधि सभाको बैठक जेठ २० गतेलाई बोलाइएको छ। आइतबारबाट बजेटमाथिको छलफल सुरू हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077