Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बजेटप्रति असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो : केपी ओली

काठमाडौं । सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको बताएका छन्।

आइतबार संसद भवन परिसरमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

उनले असन्तुष्टि नरहेको तर छलफल गरेर बजेट ल्याएको भए झनै राम्रो हुने बताए।

संसदमा आइतबारबाट आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरू भएको छ।

यसअघि अध्यक्ष ओलीले ‘जनयुद्धकालीन बजेट’ भनेर आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077