Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सप्तकोसी डेभलपमेन्ट बैंकका पूर्वसीईओ सुवेदी सम्पत्ति शुद्धीकरणमा दोषी ठहर

काठमाडौं । विशेष अदालतले सप्तकोसी डेभलपमेन्ट बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदीलाई दोषी ठहर गरेको छ ।

न्यायाधीश टेकनारायण कुवँर, रामबहादुर थापाको इजलासले सुवेदीसहित हरिकुमारी सुवेदी र बबिता पोखरेललाई दोषी ठहर गरेको हो ।

सुवेदीले रेमिट्यान्स नै नआएको व्यक्तिहरूको नाममा फर्जी कारोबार गरेर आफन्तको नाममा सेयर कारोबार तथा घरजग्गाको कारोबार गरेको पाइएको खुलेको छ ।

सजाय निर्धारणका लागि जेठ ३२ गते पेसी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077