Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माधव नेपाल र विप्लवबीच कोटेश्वरमा भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' बीच भेटवार्ता भएको छ ।

महासचिव विप्लव सहित सोही पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा 'प्रकाण्ड' अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् ।

भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

यस्तै समाजवादी मोर्चालाई अगाडि बढाउने बिषयमा नेताहरूबीच गम्भीरतापूर्वक छलफल भएको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077