Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

जाजरकोट केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौं । जाजरकोटमा भूकम्पको धक्का महशुस गरिएको छ ।

आज बिहान ७ः३८ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

यसअघि सामबार राति लमजुङ जिल्लाको ताँजेगाउँ र मंगलबार बिहान दैलेख केन्द्रबिन्दु भएर पनि भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077