Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर विदुर शिवाकोटी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटी पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत उनी बालयौन दुरुपयोग गरेको आरोप पक्राउ परेका हुन् ।

स्रोतका अनुसार १३ वर्षीया बालिकाले यौन दुर्व्यवहार (बलात्कार प्रयास) गरेको उजुरी दिएपछि प्रहरी वृत्त स्वयम्भूले बुधबार साँझ शिवाकोटीलाई पक्राउ गरेको हो ।

शिवाकोटीलाई प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077