Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मतदाता नामावलीमा विवाद भएपछि पत्रकार महासंघको चुनाव स्थगित

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन अन्तिम समयमा स्थगित भएको छ ।

यसअघि शनिबारलाई तोकिएको निर्वाचन गएराति अन्तिम समयमा आएर स्थगित भएको हो ।

चुनाव स्थगित भए पनि अर्को मिति भने तोकिएको छैन ।

मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने अध्यक्ष विपुल पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077