Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

केपी ओलीको टिप्पणी - एमाले समाप्त हुने खतरा देखेपछि संसद् विघटन गरेको हुँ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा एमालेको अस्तित्व समाप्त हुने खतरा देखेपछि संसद् विघटन गरेको टिप्पणी गरेका छन ।

एमाले काठमाडौं जिल्लाको सातौं अधिवेशनको शनिबार उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन ।

संसद् विघटन गरेकै कारण अहिले पनि एमाले अस्तित्वमा रहेको रहेको उनले बताए । 'त्यति बेला प्रतिनिधि सभा विघटन नगरेको भए आज नेकपा एमाले भन्न पाउने थिएनौं, यो अन्तै लगेर बुझाइसक्या हुन्थ्यो,' उनले भने, 'दक्षिणपन्थीका पाउमा लगेर सरकार बझाए जसरी नै एमाले पनि बुझाइन्थ्यो ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077