Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गण्डकीका मुख्यमन्त्री पाण्डेले एमालेसँग मागे विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा एमालेसँग विश्वासको मत मागेका छन् ।

मुख्यमन्त्री पाण्डेले औपचारिक पत्र लेखेर विपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीसँग दलको तर्फबाट मत मागेका हुन् ।

मुख्यमन्त्री पाण्डेले सोमबार ३ बजे विश्वासको मत लिँदैछन् ।

स्थायित्व र जनआकाङ्क्षा अनुरूप प्रदेशको समग्र विकास र उन्नति हामी राजनीतिक दल बिचको सहकार्य र समन्वयबाट मात्रै सम्भव भएको भन्दै उनले एमालेलाई पत्र पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077