Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपालमा अहिले समाजवादी मोर्चाको आवश्यकता छ, तर विचलन आयो : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले ‘नेपालमा अहिले समाजवादी मोर्चाको आवश्यकता रहेको बताएका छन् ।

सोमबार जनकपुरमा भएको जनता समाजवादी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै मोर्चाको संयोजकसमेत रहेका उनले यस्तो बताएका हुन् ।

उनले समाजवादी मोर्चामा विचलन आएको बताए ।

‘नेपालमा अहिले समाजवादी मोर्चाको आवश्यकता छ । समाजवादी मोर्चा नेपालमा बन्यो तर अहिले पछिल्लो समय समाजवादी मोर्चामा विचलन आएको छ। छलफलहरु अगाडि बढी रहेको छ,’ उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077