Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गण्डकीमा छैटौँपटक मन्त्री बन्दै मनाङे

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन् ।

सोमबार विश्वासको मत पाएका पाण्डेले आज सांसदद्वय फणीन्द्र देवकोटा र दिपक मनाङे (राजीव गुरुङ) लाई मन्त्री नियुक्त गर्न लागेका हुन् ।

उनीहरूलाई आजै शपथ गराउने तयारी छ । देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङेलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

स्वतन्त्र सांसद मनाङे छैटौँपटक मन्त्री बन्दै छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077