Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

दिल्लीमा के गर्दै छन् माओवादी महासचिव गुरुङ ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ भारतको नयाँ दिल्लीमा भेटघाटमा व्यस्त छन् ।

उनले मंगलबार भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मासँग नेपाली राजदूतावासमा भेटघाट गरेका हुन् ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा उपस्थित भएर नेपाल फर्किसकेका छन् तर गुरुङले भने दिल्लीमै छन् ।

उनी नयाँ दिल्लीमा विभिन्न व्यक्तिसँग भेटघाट गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077